दुई देशको राहदानी बोकेर काठमाडौं आएका भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक

दुई देशको राहदानी बोकेर काठमाडौं आएका भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २२, शुक्रबार १२:२०
दुई देशको राहदानी बोकेर काठमाडौं आएका भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई फरक देशका राहदानी (पासपोर्ट) बोकेर नेपाल आएका एक भारतीय नागरिकलाई अध्यागमन विभागले नेपाल प्रवेशमा अस्वीकार (एन्ट्री रिफ्युज) गरेको छ।

प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार १२:२०
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !