सिमलतालनजिकै पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक बन्द

सिमलतालनजिकै पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक बन्द
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २०, बुधबार ०८:१५
सिमलतालनजिकै पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक बन्द

काठमाडौं : मुग्लिन-नारायणगढ सडक खण्डको सिमलतालनजिकै पहिरो खस्दा आवागमन दुईतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरले आज बिहान ७.५ बजे दिएको जानकारीअनुसार उपकरण पहिरो हटाउने कार्यमा परिचालन भइसकेको छ।

ADVERTISEMENT

सडक आवागमन पूर्ण रूपमा सञ्चालन हुन करिब १ घण्टा लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २०, बुधबार ०८:१५
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !