स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १४, बिहीबार ११:०२
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

काठमाडौं : सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ।

स्वास्थ तथा खाद्य मन्त्री निशा मेहताले उनलाई नियुक्त गरेकी हुन्।

ADVERTISEMENT

नियुक्तिपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डा.प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार ११:०२
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !