प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ९, शनिबार १९:०७
प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

काठमाडौं : नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति: २०८३ श्रावण ९, शनिबार १९:०७
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !