मधेशमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

मधेशमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा
मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ ६, बुधबार १८:५२
मधेशमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

जलेश्वर : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् ।

बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’ लाई सम्बोधन गर्दै सभापति थापाले मधेश प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसले निरन्रता दिने बताएका हुन् ।

ADVERTISEMENT

सभापति थापाले नेपाली कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टीपंक्तिलाई निर्देशन दिए ।

प्रकाशित मिति: २०८३ जेष्ठ ६, बुधबार १८:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !