कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १९, शनिबार २०:२४
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने गरी वैशाख २१ गते दिउँसो १ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

ADVERTISEMENT

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन।

प्रकाशित मिति: २०८३ बैशाख १९, शनिबार २०:२४
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !