विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १७, बिहीबार ११:२८
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

काठमाडौं : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक आज बिहान ११:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो ।

ADVERTISEMENT

बैठकमा मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनको विषयमा छलफल हुने छ ।

प्रकाशित मिति: २०८३ बैशाख १७, बिहीबार ११:२८
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !