अर्थ समितिको बैठक बस्दै

अर्थ समितिको बैठक बस्दै
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १४, सोमबार १०:५५
अर्थ समितिको बैठक बस्दै

काठमाडौं : अर्थ समितिको बैठक आज बस्ने भएको छ ।

बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा ११ः३० बजे बस्ने भएको् हो ।

ADVERTISEMENT

बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल हुनेछ । यस्तै, समितिको आगामी कामकारबाही सम्बन्धी छलफल हुनेछ ।

प्रकाशित मिति: २०८३ बैशाख १४, सोमबार १०:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !