विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
मधेशपत्र मधेशपत्र २०८३ बैशाख ९, बुधबार ११:४९
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं : राष्ट्रियसभा अन्तरर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक विहान ११ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो ।

ADVERTISEMENT

बैठकमा आर्थिक वर्ष २०८३-०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल हुनेछ ।

प्रकाशित मिति: २०८३ बैशाख ९, बुधबार ११:४९
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !