गुन्डुमा सार्वजनिक भए एमाले अध्यक्ष ओली

गुन्डुमा सार्वजनिक भए एमाले अध्यक्ष ओली
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ७, मंगलवार १२:०७
गुन्डुमा सार्वजनिक भए एमाले अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् ।

भक्तपुरको गुन्डुस्थित निवासमा नेता-कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता-कार्यकर्ता भेटघाटका लागि पुगेका छन् ।

ADVERTISEMENT

भदौको २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली सार्जनिक भएका थिएनन् ।

प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार १२:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !