स्वतन्त्र सांसद सिंहद्वारा मलिवारा भन्सार कार्यालयको स्थलगत अनुगमन

स्वतन्त्र सांसद सिंहद्वारा मलिवारा भन्सार कार्यालयको स्थलगत अनुगमन
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ९, सोमबार ०२:१२
स्वतन्त्र सांसद सिंहद्वारा मलिवारा भन्सार कार्यालयको स्थलगत अनुगमन

महोत्तरी : स्वतन्त्र प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले आइतबार महोत्तरीको मलिवारा भन्सार कार्यालयको स्थलगत अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा सांसद सिंहले सर्वसाधारणले भोगिरहेका समस्या, सटही काउन्टर सञ्चालनका लागि आवश्यक पहल, मूल सडकमा देखिएको अव्यवस्थित पार्किङ र भन्सारको स्तरउन्नतिको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताए ।

ADVERTISEMENT

सिंहले यस सम्बन्धमा निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय सरोकारवालासँग सहकार्य गरेर समाधानतर्फ अघि बढ्ने आश्वासन पनि दिएका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार ०२:१२
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !