माओवादी बैठक फेरि स्थगित

माओवादी बैठक फेरि स्थगित
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ८, आईतवार १३:४०
माओवादी बैठक फेरि स्थगित

काठमाडौँ : नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक फेरि स्थगित भएको छ ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए ।

ADVERTISEMENT

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्थताका कारण बैठक स्थगित गरिएको जानकारी आएको श्रेष्ठले बताए । यसअघि बिहीबार बोलाइएको बैठक समेत स्थगित भएको थियो ।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १३:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !