मेलामा झडप : नगर प्रमुखसहित प्रहरी घाइते

मेलामा झडप : नगर प्रमुखसहित प्रहरी घाइते
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ३१, शनिबार १८:३२
मेलामा झडप : नगर प्रमुखसहित प्रहरी घाइते

रौतहट : देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित कृष्ण जन्माष्टमी मेलामा भएको झडपमा नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहसहित प्रहरी घाइते भएका छन्।

झडपमा घाइते भएका नगर प्रमुख साह र अन्य प्रहरीहरुलाई गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार गरिरहेको जनाइएको छ।

ADVERTISEMENT

झडप कसरी र किन भयो भन्नेबारे विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन।

प्रकाशित मिति: २०८२ श्रावण ३१, शनिबार १८:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !