सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १५, बिहीबार ११:२३
सुनको मूल्य घट्यो

काठमाडौँ : नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ADVERTISEMENT

बुधबार सुन एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४० रुपैयाँले घटेर दुई हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २०८२ श्रावण १५, बिहीबार ११:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !