हुलाकी राजमार्गको भौइलमा टेम्पु दुर्घटना, दुई जना घाइते

हुलाकी राजमार्गको भौइलमा टेम्पु दुर्घटना, दुई जना घाइते
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ४, आईतवार १०:२७
हुलाकी राजमार्गको भौइलमा टेम्पु दुर्घटना, दुई जना घाइते

जनकपुरधाम : हुलाकी राजमार्गअन्तर्गत जनकपुरधाम–सघारा सडक खण्डको भौइलमा टेम्पु दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

आइतबार दुर्घटनामा परी घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

दुर्घटनाको कारण र टेम्पु चालकको अवस्थाबारे थप विवरण आउन बाँकी छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित मिति: २०८२ श्रावण ४, आईतवार १०:२७
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !