सहिदनगरमा नेकपा एमाले परित्याग, नेता मण्डल माओवादी केन्द्रमा प्रवेश

सहिदनगरमा नेकपा एमाले परित्याग, नेता मण्डल माओवादी केन्द्रमा प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ७, बुधबार १४:०४
सहिदनगरमा नेकपा एमाले परित्याग, नेता मण्डल माओवादी केन्द्रमा प्रवेश

जनकपुरधाम : सहिदनगर नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

मंगलवार सहिदनगर नगरपालिका–६, हठिपुर हरबराका स्थानीय नेता विरेन्द्र मण्डल माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। उनीलाई माओवादी केन्द्रका युवा नेता तथा सहिदनगरका पूर्व नगरप्रमुख उदय बरबरियाले पार्टीमा स्वागत गरे।

ADVERTISEMENT

विगतमा नेता मण्डलले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्य पदका लागि उम्मेदवारी दिएका थिए।

प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार १४:०४
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !