महोत्तरीको अजमरपट्टिमा जनमत इन्चार्ज मण्डलको पहलमा सामुदायिक भवनको बन्दै

महोत्तरीको अजमरपट्टिमा जनमत इन्चार्ज मण्डलको पहलमा सामुदायिक भवनको बन्दै
मधेशपत्र मधेशपत्र २०८२ बैशाख ५, शुक्रबार १८:२०
महोत्तरीको अजमरपट्टिमा जनमत इन्चार्ज मण्डलको पहलमा सामुदायिक भवनको बन्दै

जनकपुरधाम : महोत्तरीको एकडारा गाउँपालिका-३ अजमरपट्टिस्थित सामुदायिक भवनका शिलान्यास गरिएको छ।

शुक्रबार जनमत पार्टीका महासचिव तथा पुर्वमन्त्री चन्दन सिंहले सामुदायिक भवनको शिलान्यास गरेका हुन् ।

जनमत पार्टी महोत्तरी इन्चार्ज बिरेन्द्र मण्डलको पहलमा मधेश प्रदेश सरकारबाट २५ लाख रकम उक्त सामुदायिक भवन निर्माणका लागि विनियोजन भएकाे थियाे।

सो भवन यसै आर्थिक वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ।

एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डल ,पार्टीका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थितिमा भवन शिलान्यास गरेका थियो।

प्रकाशित मिति: २०८२ बैशाख ५, शुक्रबार १८:२०

तपाईको प्रतिक्रिया !