कांग्रेस संसदीय दलको बैठक माघ १३ गते

कांग्रेस संसदीय दलको बैठक माघ १३ गते
मधेशपत्र मधेशपत्र २०८१ माघ ११, शुक्रबार १६:२३
कांग्रेस संसदीय दलको बैठक माघ १३ गते

काठमाडौँ: नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ ।

संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०८१ माघ ११, शुक्रबार १६:२३

तपाईको प्रतिक्रिया !