राजेन्द्र महतो नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

राजेन्द्र महतो नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
मधेशपत्र मधेशपत्र २०८१ माघ ८, मंगलवार १६:२९
राजेन्द्र महतो नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

काठमाडौं : राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।

मंगलबार आयोगले उक्त दललाई दर्ता प्रमाणपत्र दिएको हो। यो दलको चुनाव चिह्न ग्यास सिलिण्डर तोकिएको छ ।

स्वदेशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्तबमोजिम पार्टी आगाडि बढ्ने राष्ट्रिय मुक्ति पार्टीका नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: २०८१ माघ ८, मंगलवार १६:२९

तपाईको प्रतिक्रिया !