राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि महतोले दिए निवेदन

राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि महतोले दिए निवेदन
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ९, शुक्रबार १९:१९
राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि महतोले दिए निवेदन

काठमाडौँ : राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् ।

शुक्रबार निर्वाचन आयोग पुगेर महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी छाडेर बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक रहेका उनले असोज १ गते उक्त दलको घोषणा गरेका थिए ।

प्रकाशित मिति: २०८१ कार्तिक ९, शुक्रबार १९:१९

तपाईको प्रतिक्रिया !