सप्तरीमा थारु कल्याणकारीणी सभाको नयाँ समिति गठन

सप्तरीमा थारु कल्याणकारीणी सभाको नयाँ समिति गठन
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८१ आश्विन १, मंगलवार १२:४०
सप्तरीमा थारु कल्याणकारीणी सभाको नयाँ समिति गठन

राजविराज : सप्तरीमा थारु कल्याणकारीणी सभाको नयाँ कार्यसमिति चयन भएको छ । सोमबार सम्पन्न नवौं जिल्ला महाधिवेशनको बन्दसत्रले भुपेन्द्र चौधरीको नेतृत्व १८ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन भएको हो ।

नवगठित समितिको उप-सभापतीमा राम प्रसाद चौधरी, दिपेन्द्र चौधरी, चन्द्रकला कुमारी चौधरी, सचिबमा मिलन कुमार लेखी,सह-सचिबमा बिनोद चौधरी र कोषाध्क्षमा देब कुमरी चौधरी चयन भएका छन् ।

ADVERTISEMENT

यसैगरी समितिको सदस्यहरुमा दिपक प्रसाद चौधरी, तारिणी प्रसाद चौधरी,हर्ख नारायण चौधरी,सुर्य नारायण  चौधरी,चन्द्र नारायण चौधरी, अनिल कुमार चौधरी,गुदर लाल चौधरी,तुला कुमारी चौधरी ,कल्पना कुमारी चौधरी,देब कान्त चौधरी,भिखो चौधरी रहेका छन् ।

यसैगरी केन्द्रिय पार्षदहरुमा रामानन्द लेखी, शिव नरायण चौधरी थारु,श्रीनारायण चौधरी,जितेन्द्र चौधरी ,करम चन्द्र चौधरी,पुरुशोतम प्रसद चौधरीलाई चयन गरेको नवनिर्वाचित उप-सभापति रामप्रसाद चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: २०८१ आश्विन १, मंगलवार १२:४०
लोकेन्द्रप्रसाद यादव

लोकेन्द्रप्रसाद यादव

लेखक


तपाईको प्रतिक्रिया !