अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुक कपिलवस्तु को भेला सम्पन्न

अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुक कपिलवस्तु को भेला सम्पन्न
मधेशपत्र मधेशपत्र २०८१ श्रावण २६, शनिबार १८:५५
अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुक कपिलवस्तु को भेला सम्पन्न

केर सिंह अदै कपिलवस्तु,

अखिल नेपाल ट्रेड युनियन महासंघ अनतुक कपिलवस्तु को जिल्ला भेला चन्द्रौटा मा सम्पन्न भएको छ,ज्योति लाल भुसाल को अध्यक्षता मा सम्पन्न भेला लाई सम्बोधन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ न्टुक का केन्द्रिय सदस्य तथा राजमो जिल्ला सचिव केर सिंह अदै ले मजदुर हरुको हक हित, ट्रेड युनियन अधिकार, र वर्तमान अवस्था को बारेमा प्रकाश पार्नु भएको थियो, उहाँले ट्रेड युनियन जिल्ला मा 2059 साल देखि क्रियाशील रहेको र मजदुर हरुको हक हित को लागि , र नेपालमा चल्ने न्यायिक आन्दोलन मा महत्व पूर्ण भूमिका खेलेको बताउनु भयो, कार्य क्रम मा राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष के हर सिंह पुन मगर, जातीय समता समाज का जिल्ला अध्यक्ष दिल बहादुर विक, रक्तिम सांस्कृतिक अभियान का केन्द्रिय सदस्य मान बहादुर नेपाली, मन्तव्य राख्नु भएको थियो, भने भेला मा अखिल नेपाल महिला संघकी जिल्ला सह सचिव बिनिता अ दै, रक्तिम जिल्ला अध्यक्ष बेगम बुढा, राजमो विजय नगर का अध्यक्ष गोविन्द परिवार को आतिथ्यता रहेको थियो, भेला ले केर सिंह अदै को अध्यक्षता मा सल्लकर सहित 15 सदस्यीय जिल्ला समिति चयन गरेको छ, जस् अनुसार उपाध्यक्ष मा राम बहादुर बुढाथोकी, सचिब टोप बहादुर भाट क्षत्री, , सह सचिव यम कुमार महरा, कोष अध्यक्ष नागराज योगी, सदस्य हरुमा हिमा विक, मनु बराल, रमेश भर, सिता विक , मोनोज शर्मा , र दुई जना रिक्त राखिएको छ, सल्लकार मा राम बहादुर थापा, र ज्ञानेश्वर पौडेल लाई चयन गरिएको छ, भेला पछिको बैठक ले विभिन्न जिम्मेवारी बाँडफाँड गर्नु को साथै पेसागत संगठन को भेला गर्ने निर्णय गरेको छ, ज स् अनुसार अखिल नेपाल होटल मजदुर युनियन को जिम्मा, यम कुमार महरा र टोप बहादुर वि सी लाई, औद्योगिक मजदुर यूनियन, राम बहादुर बुढाथोकी र केर सिंह अ दै, निर्माण मजदुर यूनियन को जिम्मा रमेश भर,हिमा विक लाई , यातायात मजदुर यूनियन र रिक्सा मजदुर यूनियन को जिम्मा नागराज योगी राम बहादुर बुढाथोकी लाई व्यापार व्यवसायी समितिको लागि ज्योति लाल भुसाल, र मनु बराल लाई जिम्मा दिएको छ, जिल्ला को समग्र संग्थात्मक, आर्थिक हिसाव को रिपोर्ट प्रस्तुत गरिएको थियो, भेला मा रक्तिम सांस्कृतिक अभियान का कलाकार हरुले उपस्थित सबै लाई स्वागत गर्नु का साथै नित्य प्रस्तुत गरेका थिए, नव निर्वाचित पढा अधिकारी हरुलाई श्याम प्रकाश खनाल ले बधाई तथा शुभकामना दिनु भएको थियो, कार्य क्रम को सञ्चालन यम कुमार महरा ले गर्नु भएको थियो

प्रकाशित मिति: २०८१ श्रावण २६, शनिबार १८:५५

तपाईको प्रतिक्रिया !