राष्ट्रियसभामा गृहमन्त्री अर्याल सिफारिस

राष्ट्रियसभामा गृहमन्त्री अर्याल सिफारिस
मधेशपत्र मधेशपत्र २०८२ चैत्र १, आईतवार २०:५०
राष्ट्रियसभामा गृहमन्त्री अर्याल सिफारिस

काठमाडौं : सरकारले रिक्त राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

राष्ट्रपतिले मनोनीत गर्ने एक सिटका लागि सरकारले सिफारिस गरेर पठाउनुपर्ने हुन्छ।

प्रकाशित मिति: २०८२ चैत्र १, आईतवार २०:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !