त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको बर्न अस्पतालमा मृत्यु

त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको बर्न अस्पतालमा मृत्यु
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ६, मंगलवार ११:३५
त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको बर्न अस्पतालमा मृत्यु

काठमाडौं : त्रिपुरेश्वरमा आगजनी भएको बसका चालक २५ वर्षीय अर्जुन दावा लामाको मृत्यु भएको छ । लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।

लामाले सोमबार ट्राफिक प्रहरीसँग विवादपछि आफूले चलाउँदै आएको रिद्धिसिद्धी यातायताको बसमा आगजनी गरेका थिए । बसमा आगजनी गरेर बाहिर ननिस्किएका उनको घाइते अवस्थामा उद्धार गरिएको थियो ।

ADVERTISEMENT

उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएका उनको गएराति मृत्यु भएको हो ।

प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलवार ११:३५
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !