जनमत मधेश प्रदेश संसदीय दलको नेतामा सिंह

जनमत मधेश प्रदेश संसदीय दलको नेतामा सिंह
मधेश पत्र मधेश पत्र २०८३ बैशाख २२, मंगलवार ११:१५
जनमत मधेश प्रदेश संसदीय दलको नेतामा सिंह

जनकपुरधाम : जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेतामा चन्दन कुमार सिंहलाई जिम्मेवारी तोकिएको छ।

पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जारी गरेको पत्रमा सोमबारदेखि लागू हुने गरी सिंहलाई मधेश प्रदेश संसदीय दलको नेताको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।

ADVERTISEMENT

उक्त निर्णयसँगै अब मधेश प्रदेशमा जनमत पार्टीको संसदीय गतिविधिको नेतृत्व सिंहले गर्नेछन्।यसअघि संसदीय दलका नेता तथा अर्थमन्त्री महेश प्रसाद यादव रहेको थियो।

 

प्रकाशित मिति: २०८३ बैशाख २२, मंगलवार ११:१५
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !