रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू

रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू
मधेश पत्र मधेश पत्र २०८३ बैशाख १६, बुधबार १०:४३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूबीच सिंहदरबारमा छलफल हुने भएको छ ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आज बिहान ११ बजे अनौपचारिक छलफल राखिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

ADVERTISEMENT

प्रवक्ता झाका अनुसार बैठकमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुनेछन् । भने काठमाडौंमा उपलब्ध सबै सांसदलाई सहभागी हुन भनिएको छ ।

छलफलको विषयवस्तुबारे जानकारी दिइएको छैन ।

प्रकाशित मिति: २०८३ बैशाख १६, बुधबार १०:४३
मधेश पत्र

मधेश पत्र

लेखक

तपाईको प्रतिक्रिया !