रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी घोषणा

रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी घोषणा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २९, आईतवार ०९:१७
रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी घोषणा

काठमाडौं ः नागरिक उन्मुक्ति पार्टी नाउपाका संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।

ADVERTISEMENT

प्रकाशित मिति: २०८२ भाद्र २९, आईतवार ०९:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !