अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २७, शुक्रबार १९:४६
अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका हुन् ।

ADVERTISEMENT

राष्ट्रपतिले कार्कीलाई ९ बजे शपथ खुवाउने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले जानकारी दिए।

प्रकाशित मिति: २०८२ भाद्र २७, शुक्रबार १९:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !