जनमत पार्टीकी सांसद गीता गुरुङ पदमुक्त

जनमत पार्टीकी सांसद गीता गुरुङ पदमुक्त
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १४, बुधबार १६:२९
जनमत पार्टीकी सांसद गीता गुरुङ पदमुक्त

बुटवल : लुम्बिनी प्रदेशकी जनमत पार्टीबाट निर्वाचित सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।

उनले वैशाख ३० गते प्रदेशसभा सचिवालयमा इमेलमार्फत राजीनामा बुझाएकी थिइन्।

ADVERTISEMENT

जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सिके गुप्ताले गुरुङ आजदेखि औपचारिक रूपमा पदमुक्त भएको पुष्टि गरे।

प्रदेशसभा सचिव दुर्लभ पुनका अनुसार सांसद गुरुङको राजीनामा तथा निरन्तर अनुपस्थितिको सूचना प्रदेशसभामा प्रस्तुत गरी उनलाई आजदेखि पदमुक्त गरिएको हो।

 

प्रकाशित मिति: २०८२ जेष्ठ १४, बुधबार १६:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !