प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेट

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेट
मधेशपत्र मधेशपत्र २०८२ पुष २४, बिहीबार १८:४९
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार दिउँसो बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।

ADVERTISEMENT

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच निर्वाचनका विषयमा छलफल भएको छ। शान्तिपूर्ण वातावरणमा चुनाव हुनुपर्ने धारणा ओलीले राखेका छन्।

प्रकाशित मिति: २०८२ पुष २४, बिहीबार १८:४९
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !