२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा

२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
मधेशपत्र मधेशपत्र २०८२ मंसिर ११, बिहीबार २०:०५
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा

काठमाडौं : सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको २० लाख धरौटी बुझाएर रिहा भएका छन् ।

उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि धरौटी बुझाइ काठमाडौं जिल्ला अदालत उपस्थित भई रिहाइ भएका हुन् ।

ADVERTISEMENT

प्रकाशित मिति: २०८२ मंसिर ११, बिहीबार २०:०५
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !