आन्तरिक हवाइ उडान सबै रद्द

आन्तरिक हवाइ उडान सबै रद्द
मधेशपत्र मधेशपत्र २०८२ आश्विन १८, शनिबार १७:५३
आन्तरिक हवाइ उडान सबै रद्द

काठमाडाैं : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन्।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन्।

ADVERTISEMENT

अन्तर्राष्ट्रियतर्फका उडान भने यथावत् सञ्चालन भएका छन्।

प्रकाशित मिति: २०८२ आश्विन १८, शनिबार १७:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !