राजविराजमा जनस्वराज पार्टीको जिल्ला स्तरीय प्रशिक्षण सम्पन्न

राजविराजमा जनस्वराज पार्टीको जिल्ला स्तरीय प्रशिक्षण सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ११, शनिबार १६:४२
राजविराजमा जनस्वराज पार्टीको जिल्ला स्तरीय प्रशिक्षण सम्पन्न

राजविराज : जनस्वराज पार्टीले सप्तरीको राजविराजमा जिल्ला स्तरीय प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार पार्टीको प्रशिक्षण विभागको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष ई. दीपक कुमार साह, आर्थिक विभाग प्रमुख ई. सुरेन्द्र नारायण यादव, नेता डा. बिरेन्द्र यादवसहितका नेताकार्यकर्ताको उपस्थिति थियो।

ADVERTISEMENT

कार्यक्रममा पार्टीको प्रशिक्षण विभाग प्रमुख डा. संजय साहले प्रशिक्षण दिएका थिए।

प्रकाशित मिति: २०८२ आश्विन ११, शनिबार १६:४२
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !