नागरिकता विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

नागरिकता विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ५, आईतवार १४:३५
नागरिकता विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

ADVERTISEMENT

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रकाशित मिति: २०८२ आश्विन ५, आईतवार १४:३५
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !