पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने प्रचण्डको घोषणा

पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने प्रचण्डको घोषणा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३१, मंगलवार १२:३८
पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने प्रचण्डको घोषणा

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका हुन्।

ADVERTISEMENT

उनले भने, ‘अब सिङ्गो पार्टी पङ्क्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा पार्टीको भव्य नयाँ कार्यालय भवन बनाइने छ।’

प्रचण्ड मंगलबार मध्याह्न क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनका लागि पेरिसडाँडा पुगेका थिए ।

प्रकाशित मिति: २०८२ भाद्र ३१, मंगलवार १२:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !