जेनजी प्रदर्शनमा हिंसा भएपछि सरकारले छानबिन समिति गठन गर्ने

जेनजी प्रदर्शनमा हिंसा भएपछि सरकारले छानबिन समिति गठन गर्ने
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार २२:४३
जेनजी प्रदर्शनमा हिंसा भएपछि सरकारले छानबिन समिति गठन गर्ने

काठमाडौं : जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार, समितिले १५ दिनभित्र घटनाको छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार २२:४३
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !