रास्वपा केन्द्रीय सचिवालय बैठक बस्दै

रास्वपा केन्द्रीय सचिवालय बैठक बस्दै
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १५, आईतवार १०:२५
रास्वपा केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं : आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

दिउँसो १:३० बे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा बैठक बस्न लागेको हो ।

ADVERTISEMENT

आइतबारको बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल प्रवक्ता झाले जानकारी दिए ।

सचिवालय बैठकपछि पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार १०:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !