९० शाखा अधिकृतहरुको सरुवा, सूचीसहित

९० शाखा अधिकृतहरुको सरुवा, सूचीसहित
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ९, सोमबार १६:४७
९० शाखा अधिकृतहरुको सरुवा, सूचीसहित

काठमाडौँ : ९० जना शाखा अधिकृतहरुको सरुवा गरिएको छ । अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत अधिकृतहरुको अदली-बदली गरेको हो ।

सूचीअनुसार मन्त्रालयमा कार्यरत अधिकृतहरुलाई विभाग तथा कार्यालयमा खटाइएको छ भने विभाग तथा कार्यालयमा रहेका अधिकृतहरुलाई मन्त्रालयमा सरुवा गरिएको देखिन्छ ।

ADVERTISEMENT

प्रभावका हिसाबले महत्वपूर्ण मानिने अड्डाहरुमा जान सरुवा प्रक्रियामा ठूलै रस्साकस्सी र प्रभाव चल्ने गरेको बताइन्छ ।

हेर्नुहोस् सुची:

अर्थ मन्त्रालय अफिसर काज-सरुवा लिष्ट१

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार १६:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !