सप्तरीका रूपेश यादव प्रेस जनमत संघमा प्रवेश, संयोजकको जिम्मेवारी पनि पाए

सप्तरीका रूपेश यादव प्रेस जनमत संघमा प्रवेश, संयोजकको जिम्मेवारी पनि पाए
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ७, बुधबार ०९:२८
सप्तरीका रूपेश यादव प्रेस जनमत संघमा प्रवेश, संयोजकको जिम्मेवारी पनि पाए

सप्तरी : जनता समाजवादी पार्टी (जसपा) निकट प्रेस मञ्च नेपालका सप्तरी उपाध्यक्ष रूपेश कुमार यादव प्रेस जनमत संघमा प्रवेश गरेका छन्।

बुधबार बिहान आयोजित कार्यक्रममा यादवले संघमा प्रवेश गरेका हुन्। उनलाई संघका केन्द्रीय अध्यक्ष अवधेश झा र सह–अध्यक्ष रामनारायण विश्वासले औपचारिक रूपमा स्वागत गरे। उनीहरूद्वारा यादवलाई गम्छा र टीका लगाएर स्वागत गरिएको थियो।

ADVERTISEMENT

संघ प्रवेशसँगै यादवलाई सप्तरी संयोजकको जिम्मेवारी पनि दिइएको अध्यक्ष झाले जानकारी दिए।

प्रकाशित मिति: २०८२ श्रावण ७, बुधबार ०९:२८
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !