जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष रिंकु विजयी

जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष रिंकु विजयी
मधेशपत्र मधेशपत्र २०८१ भाद्र ३०, आईतवार १५:४५
जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष रिंकु विजयी

जनकपुरधाम : जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्षमा रिंकु शाह विजयी भएको छ।

जनकपुरधामको राम चौकमा २२ वर्षदेखि ब्यूटी पार्लर व्यवसाय सञ्चालन गर्दै आइरहेकी रिंकु शाह निवर्तमान कार्यकालका लागि संघको कार्यसमिति सदस्यको रुपमा काम गरेको अनुभव संकलन गरेकी थिइन् ।

ADVERTISEMENT

उनले १६०० मत प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्वन्दीहरु माया साहले ११४१ र सरिता ठाकुरले ७५५ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति: २०८१ भाद्र ३०, आईतवार १५:४५
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !