पहिरो खसेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

पहिरो खसेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ११, आईतवार ०९:५३
पहिरो खसेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

काठमाडौं : निरन्तरको वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक खण्डसँगै पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेको छ।

ADVERTISEMENT

पृथ्वी राजमार्गमा पनि कृष्णभिरसहित दुई स्थानमा पहिरो खसेको छ। पहिरो पन्छाएर यातायातका साधन सञ्चालनको प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ११, आईतवार ०९:५३
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !