रास्वपा सहमहामन्त्रीमा ढकाल, डाँगी र शाह निर्वाचित

रास्वपा सहमहामन्त्रीमा ढकाल, डाँगी र शाह निर्वाचित
मधेशपत्र मधेशपत्र २०८३ असार १२, शुक्रबार १९:१४
रास्वपा सहमहामन्त्रीमा ढकाल, डाँगी र शाह निर्वाचित

काठमाडौं : रास्वपाको सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् ।

आज सम्पन्न निर्वाचनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।

ADVERTISEMENT

प्रकाशित मिति: २०८३ असार १२, शुक्रबार १९:१४
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !