कांग्रेस मिथिला बिहारी–५ को सभापतिमा तेतरा महरा सर्वसम्मत चयन

कांग्रेस मिथिला बिहारी–५ को सभापतिमा तेतरा महरा सर्वसम्मत चयन
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ५, सोमबार १९:३५
कांग्रेस मिथिला बिहारी–५ को सभापतिमा तेतरा महरा सर्वसम्मत चयन

जनकपुरधाम : नेपाली कांग्रेसको १५औँ वडा अधिवेशनअन्तर्गत धनुषाको मिथिला बिहारी नगरपालिका–५ को वडा सभापतिमा तेतरा महरा सर्वसम्मत चयन भएका छन्।

सोमबार ललियामा बसेको अधिवेशनको बैठकले महरालाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको हो।

ADVERTISEMENT

वडा कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूको चयनका विषयमा भने छलफल भइरहेको छ। पदाधिकारी चयनका लागि सहमतिको प्रयास जारी रहेको बताइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार १९:३५
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !