प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २०, बुधबार १२:०५
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

आज (बुधबार) बिहान १०:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी उनले बैठक बोलाएका हुन्।

ADVERTISEMENT

प्रकाशित मिति: २०८३ श्रावण २०, बुधबार १२:०५
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !