कीर्तिपुर नजिकै कारमा आगलागी

कीर्तिपुर नजिकै कारमा आगलागी
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ५, मंगलवार १२:२१
कीर्तिपुर नजिकै कारमा आगलागी

काठमाडौं : ५ साउन, कीर्तिपुरमा एक निजी गाडीमा आगलागी भएको छ । आज बिहान आगलागी भएको हो ।

बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

ADVERTISEMENT

घटनाको थप विवरण आउन बाँकी छ । गाडीभित्र मान्छे भए नभएको खुलेको छैन । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

प्रकाशित मिति: २०८३ श्रावण ५, मंगलवार १२:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !