अर्जेन्टिना र स्पेनबीचको फाइनल खेल अतिरिक्त समयमा

अर्जेन्टिना र स्पेनबीचको फाइनल खेल अतिरिक्त समयमा
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ४, सोमबार ०३:२९
अर्जेन्टिना र स्पेनबीचको फाइनल खेल अतिरिक्त समयमा

काठमाडौं : फिफा विश्वकप २०२६ को फाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

ADVERTISEMENT

प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार ०३:२९
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !