नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ

नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ
मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ ५, मंगलवार १९:४९
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ

काठमाडौँ : नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिएका छन्।

मंगलबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। शर्मा आजै प्रधानन्यायाधीश नियुक्त भएका थिए।

ADVERTISEMENT

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपस्थित थिए।

प्रकाशित मिति: २०८३ जेष्ठ ५, मंगलवार १९:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !