राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १७, बिहीबार १८:२३
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्।

सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्।

ADVERTISEMENT

संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ बैशाख १७, बिहीबार १८:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !