सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो
मधेशपत्र मधेशपत्र २०८२ चैत्र २३, सोमबार ११:३०
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा दुई हजार ६ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ADVERTISEMENT

आइतबार सुन तोलामा दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५० रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी चार हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २०८२ चैत्र २३, सोमबार ११:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !