सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
मधेशपत्र मधेशपत्र २०८२ चैत्र ३, मंगलवार ११:३९
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ। सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयामा कारोबार भएको थियो।

ADVERTISEMENT

यस्तै, चाँदीको पनि मूल्य बढेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ। सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: २०८२ चैत्र ३, मंगलवार ११:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !